बिशेष समाचार

सामुहिक कुमारी पूजा

भदौ–काठमाण्डौं ।
बसन्तपुरमा शनिवार सामुहिक कुमारी पूजा गरिएको छ । काठमाडौंकोे वसन्तपुरमा २ सय ६३ जना कुमारीहरुको सामुहिक पूजा गरिएको हो । नेवार समुदायको परम्परामा कुमारी पुजा गर्नाले सुख–शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको छ । जीवित देवी कुमारीहरुलाई राष्ट्ररक्षकका रुपमा लिने गरिन्छ । पुजा कार्यक्रम कुमारी पुजा सेवा समिति भक्त जनपरिवारको आयोजनामा गरिएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा