बिशेष समाचार

सिरियामाथी अमेरिकी सैन्य हमलाः के होला अबको युद्ध ?

पुनम राई । एजेन्सीहरुको सहयोगमा । अमेरिकाले सिरियाली शहर होम्स नजिकै पर्ने अलसेरात सैन्य हवाई अखडालाई लक्षित गरी ५९ वटा टोमाहक नामक क्षेप्यास्त्रहरु प्रहार गरेको छ । केहीदिनअघि इद्लीब प्रान्तमा सर्बसाधरण र बालबालिकाको ज्यान जानेगरी भएको रासायनीक अस्त्र प्रयोगको बदलास्वरुप सिरियाली सैनिकमाथी सैन्य कारबाही गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनाएका छन् ।

राष्ट्रपति ट्रम्पको आदेशमा पूर्बी भु–मध्य सागरमा अबस्थित २ वटा युद्धपोतबाट सिरियाली हवाई सैन्यको अड्डालाई लक्षित गरी ५९ वटा टोमाहक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ। अमेरिकाले ६ वर्षे लामो रक्तपातपूर्ण गृहयुद्धबाट गुज्रीएको सिरियाको सरकारविरुद्ध गरेको यो पहिलो प्रत्यक्ष सैनिक कार्वाही हो ।

अमेरिकी सैन्य हमलाको सिरियाली सत्ताको सबैभन्दा भरपर्दो साझेदार रुसले सर्बभौम देशमाथी उग्र आक्रामकताको संज्ञा दिएको छ भने अमेरिकी यूरोपेली तथा मध्यपूर्बका साझेदारहरुले आक्रमणको स्वागत गरेका छन् । अमेरिकाले अब सिरियाली सत्तालाई हटाउन अझै सैन्य कार्वाही गर्छ या यतिमै सीमित हुन्छ भन्ने एकिन भइनसकेपनि उसको रुससंगको सम्बन्ध नरा्रमरी बिग्रने अहिले नै निश्चित छ । रुसले अमेरिकाले सिरियामाथी सैन्य कार्वाहीको लामो तयारीस्वरुप रासायनीक अस्त्र प्रयोग हुनु अगाबैको तयारी भनेको छ ।

2राष्ट्रपति ट्रम्पले सिरियामाथी अत्याधुनिक क्षेप्यास्त्र परिक्षण चिनिया राष्ट्रपति सी जीङपीङसंग भएको बैठकको केही घण्टामै पुष्टि गरेका थिए । कतिपयले यो उत्तर कोरियामाथीपनि अमेरिकी सैन्य कार्वाही हुनसक्ने अमेरिकी चेतावनीको रुपमा पनि अथ्र्याएका छन् । यता चुनाबी अभियानभरी रुससंगको अमेरिकी सम्बन्ध सुधार्ने जनाउदै आएका तथा रुसी सहायतामा राष्ट्रपतिय चुनावमा बिजयी भएका भनी आरोप लागिरेहका ट्रम्पको सम्बन्ध नराम्ररी बिग्रने संभावना बनेको छ। ट्रम्पको आगमनलाई रुसले अमेरिकासंगै बिग्रेको सम्बन्ध सुधारको अपेक्षा गरेको थियो ।

रुस सिरियाली सत्ताको सबैभन्दा बलियो सहयोगी हो जस्ले आफ्नो ठूलो हवाई तथा जलसैन्य शक्ति सिरियाली सत्ताको पक्षमा प्रयोग गरिरहेको छ । अब रुसले सिरियाली सत्तालाई कस्तो तबरबाट मद्दत गर्छ भन्नेमा सबैको ध्यान केन्द्रीत भएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी सत्ता सम्हाले यता सिरिया हमला पहिलो ठूलो सैन्य कार्वाही हो । ट्रम्पले रासायनीक अस्त्र प्रयोग अघिसम्म सिरियाली सत्ता ढाल्ने अमेरिकी नीति परिवर्तनको घोषणा गरेका थिए । ट्रम्पको नया“ नीतिले रुससंगको सम्बन्ध नराम्ररी बिग्रने संकेतहरु देखा परेको छ ।

के हो टोमाहक क्षेप्यास्त्र ?

अमेरिकाले आफ्ना सैन्यतर्फ कुनै हताहति नहोस भन्ने मनसायका साथ सिरियाली भूगोलभन्दा निकै परबाट सिरियाली हवाई अड्डालाई लक्षित अत्याधुनिक क्षेप्यास्त्र टोमाहक प्रहार गरेको छ । टोमाहक क्षेप्यास्त्र अत्याधुनिक प्रबिधियुक्त तथा निकै मंहगो क्षेप्यास्त्र हो । प्रतिगोटा टोमाहक क्षेप्यास्त्रको मूल्य ८ लाख ३२ हजारभन्दा बढी या झण्डै ९ करोड नेपाली रुपैया पर्दछ। १८ फिट लामो टोमाहक क्षेप्यास्त्रले १ हजार पाउण्डभन्दा बढी बिष्फोटक पदार्थ बोक्न सक्छ भने यस्को मार हान्न सक्ने दुरी १२ सय ५० किलोमिटरदेखी २५ सय किलोमिटर टाढासम्म हो। क्षेप्यास्त्र प्रतिघण्टा ८ सय ८० किलोमिटरको दुरी पार गर्न सक्छ। अमेरिकी सेनाको यो क्षेप्यास्त्रको पहिलोपटक सन् १९९१ म इराकमाथी प्रहार गरेको थियो । यो क्षेप्यास्त्रले धेरै टाढाबाट पनि लक्षीत स्थानमै प्रहार गर्नसक्छ भने शत्रु पक्षको सैनिकले खसाल्ने संभावना अत्यन्तै न्यून रहन्छ। यो क्षेप्यास्त्र प्रहारपछि त्यस्ले पु¥याएको क्षतिको बिबरण कमाण्ड सेन्टरबाटै हेरेर विश्लेषण गर्न सकिन्छ।

नौलो होइन अमेरिकी सैन्य हमला

अमेरिकाका लागि सिरियामाथीको प्रत्यक्ष सैन्य कार्वाही पहिलो हो तर उस्का लागि सैन्य कार्वाही कुनै नौलो बिषय भने होइन । पछिल्ला तीन दशक अमेरिकाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्बाट आफ्नो प्रस्ताव पारित भएपनि नभएपनि आफ्नो  रणनीति अनुसारको सानो ठूलो सैनिक कार्वाही गर्दै आएको छ ।

सन् १९८२ मा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकका लागि लेबनानको राजधानी बेरुद पुगेका अमेरिकी सेनालाई राष्ट्रपति रोनाल्ड रेगनले सीमित हवाई हमलाको अधिकार दिएका थिए । रेगनले नै सन् १९८३ मा ग्रिन्डामा अतिक्रमणका लागि अमेरिकी सैनिक पठाएका थिए । त्यस्तै बर्लिन डिस्कोमा भएको बम हमलामा ७९ अमेरिकी घाइते भएपछि त्यस्को जिम्मेवार तत्कालीन लिबियाली तानाशाही शासक मोहम्मर गद्दाफीलाई लगाउदै अमेरिकाले हवाई हमला गरेको थियो ।

U.S. Navy guided-missile destroyer USS Porter (DDG 78) conducts strike operations while in the Mediterranean Sea which U.S. Defense Department said was a part of cruise missile strike against Syria  on April 7, 2017.  Ford Williams/Courtesy U.S. Navy/Handout via REUTERS

सन् १९८९ मा जर्ज बुसले पानमामाथी सैन्य कार्वाही गरे। सन् १९९१ मा ३३ देशको नेतृत्व गर्दै अमेरिकी सेनाले कुवेतबाट सेना फर्काउन नमानेको इराकमाथी भिषण कार्वाही गरे । तात्कालीन इराकी शासक सद्दाम हुसेनले बहुराष्ट्रिय सेनाको आक्रमणपछि कुबेतबाट सेना फर्र्कापनि सन् १९९३ मा अमेरिकी सेनाले इराकी गुप्तचर मुख्यालयमा क्रुज क्षेप्यास्त्र बर्साएका थिए, क्लिन्टनले नै राष्ट्रसंघीय सुरक्षा परिषदबाट पारित प्रस्तावका आधारमा शान्ति र स्थिरता कायम गर्न ३५ देशसंगै सोमालिया पठाएका थिए जहा अमेरिकी सेना र लडाकुबीच भिडन्त भएको थियो । अप्रत्याशीत रुपमा अमेरिकी सैन्यको ब्ल्याक हक खसालीएको सो घटनाबारे दर्जनौ चलचित्रहरु समेत बनेका छन्।

सन् १९९४ मा क्लिन्टनले हाइटीमा बहुराष्ट्रीय सेनासंगै अमेरिकी सेना परिचालन गरे भने सन् १९९४ देखी नेटोको नेतृत्वमा १८ महिना लामो बोस्नीया सर्बमाथी हवाई, क्षेप्यास्त्र र तोपबाट आक्रमण जारी राखे । संयुक्त राष्ट्रसंघले छोटो समयका लागि मात्र उडान निषेधित क्षेत्र घोषणा गर्न दिएको प्रस्तावको उलंघन गर्दै लगातार हमला भयोे ।

सन् १९९६ मा पनि उडान निशेधीत क्षेत्र उलंघन गरेको भन्दै इराकमाथी क्रुज क्षेप्यास्त्र बर्साइयो भने सन् १९९८ मा केन्या र तान्जीनियाका दूतावासहरुमा भएको आतंकबादी हमलाको प्रतिशोधमा सुडान र अफगानीस्तानमाथी अमेरिकी हवाई हमला भयो ।

सन् १९९८ मा इराकी शासक हुसेनले राष्ट्रसंघीय अनुगमनकर्तालाई अनुगमन गर्न नदिएको भन्दै बग्दादमाथी हवाई हमला गरियो । सन् १९९९ अमेरिकी नेतृत्वमा नेटो आवद्ध देशले ३ महिना लामो हवाई हमला गरी यूगोस्लाभियाको सैन्य क्षेत्र, बिद्युतीय केन्द्र पुल लगायत सबै संयन्त्र ध्वस्त पारियो ।

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी हमलापछि आतंकबाद बिरुद्धको युद्धको घोषणा गर्दै राष्ट्रपति जर्ज डब्लु बुशले अफगानीस्तानमाथी हमला गरेका थिए । ४८ देशको नेतृत्व गर्दै अमेरिकी सेनाले अफगानीस्तानमा शासन चलाइरहेको तालिवानी सत्तालाई अक्टोबरमा सत्ताच्यूत गरिदिएको थियो ।

त्यस्तै अमेरिकाले इराकले आतंकबादीलाई सहयोग गरिरहेको तथा आणबीक र रासायनीक हतियार निमार्णलाई निरन्तरता दिएको भन्दै सन् २००३ मा ४८ देशको नेतृत्व गर्दै इराकमाथी सैन्य कार्वाही गरेको थियो । हमलाबाट अमेरिकाबिरोधी तानाशाह सद्दाम हुसेनलाई सताच्यूत भएका थिए।

युद्धबिरोधी छबी बनाई अमेरिकाको नेतृत्व समालेका बाराक ओवामाले पनि अफगानीस्तान, इराक, पाकिस्तान र यमनमा रहेका आतंकवादीका केन्द्रहरुमा हवाई हमला गर्ने कार्यकारी आदेश जारी गरेका थिए । खासगरी राष्ट्रपनि ओवामाको कार्यकालभरी अमेरिकाले आतंकबाद बिरुद्धको युद्धमा सैन्य क्षति बेगर सफलता हासील गर्नका लागि व्यापक रुपमा चालकरहित बिमान (ड्रोन) को प्रयोग गरेको थियो ।

राष्ट्रपति ओवामाले सन् २०११ मा लिबियाली शासक मोहम्मर गद्दाफीलाई सत्ताच्यूत गर्नाका लागि हवाई हमलाको आदेश दिएका थिए। त्यस्तै ओवामाकै आदेशमा पाकिस्तानी भूमीमा कसैको पनि स्विकृत नलिइ अमेरिकी सेनाले अबोटाबादमा लुकेका विश्व आतंकबादी सञ्जाल अलकायदाका प्रमुख ओसामा बिन लादेनलाई मारिदिएको थियो । घटनाक्रमले अमेरिकाले आफ्नो भू–सामरिक स्वार्थमा धक्का लागेमा सैन्य कार्वाही गर्दै आएको देखीन्छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

74 comments

  1. 607293 906705Id need to check with you here. Which is not something I normally do! I enjoy reading a post that will make men and women feel. Also, thanks for permitting me to comment! 225104

  2. 18 hot teen says:

    139471 74239Hello fellow web master! I really enjoy your site! I liked the color of your sidebar. 329679

  3. DMPK Studies says:

    385786 839028These kinds of Search marketing boxes normally realistic, healthy and balanced as a result receive just about every customer service necessary for some product. Link Building Services 215634

  4. 889508 283281Youll uncover some fascinating points in time in this post but I do not know if I see all of them center to heart. Theres some validity but I will take hold opinion until I appear into it further. Great post , thanks and we want considerably a lot more! Added to FeedBurner too 960182

  5. zdporn.com says:

    867802 760091I surely didnt recognize that. Learnt a thing new today! Thanks for that. 950453

  6. Appreciate you sharing, great blog post.Much thanks again. Fantastic.

  7. 908768 859013You produced some decent points there. I looked on the internet for that concern and located most individuals goes along with along along with your internet web site. 197574

  8. adme studies says:

    67897 624565Discover how to deal with your domain get in touch with details and registration. Recognize domain namelocking and Exclusive domain name Registration. 289251

  9. 706796 92711We guarantee authentic brands avoiding inferior commercial imitations, or even dangerous counterfeits. 375727

  10. Im grateful for the post.Really thank you! Will read on…

  11. Im thankful for the article post.Really thank you! Fantastic.

  12. pirater un compte facebook says:

    pirater un compte facebook

    facepirater.com

  13. solex says:

    solex

    mauger-moto.fr

  14. pirater un compte facebook says:

    pirater un compte facebook

    https://www.facerooting.net

  15. piece solex says:

    piece solex

    mauger-moto.fr

  16. Fantastic blog post.Thanks Again. Really Cool.

  17. DIC Phoenix says:

    Wow, great blog post.Much thanks again. Awesome.

  18. DIC Phoenix says:

    I am so grateful for your blog article.Much thanks again.

  19. 987423 668504Im glad I identified your post. I would never have produced sense of this subject on my own. Ive read some other articles on this subject, but I was confused until I read yours. 694699

  20. A round of applause for your article post.

  21. plock says:

    Enjoyed every bit of your article post.Much thanks again. Want more.

  22. Dori Scoresby says:

    If you tend to use a lot of data with your cell phone, look for cell phone browsers that compress data usage. One that does this is Google’s mobile Chrome browser. Surfing using Chrome can lower your total data usage by 10 to 20 easily. This can save you money month after month.

    https://storify.com/hasanselan

  23. Del Gervase says:

    You will be more successful with weight loss if you find a type of exercise that you enjoy. You are more likely to exercise if you are having fun. You can participate in a favorite sport, or become interested in a new one. If you have physical issues that keep you from performing some sports then try a walking program. It is simple and cheap to do.

    https://goo.gl/Zysx5A

  24. Glennis Smiht says:

    Make sure you’re getting adequate amounts of sleep. Sleep deprivation can change your hormones in ways that make you feel hungrier than you would otherwise. You’ll need rest to recover properly from any exercise routine you’re following. Additionally, if you’re tired you may feel more tempted by coffee or caffeinated sodas, which you may be trying to cut from your diet.

    https://goo.gl/eBxytY

  25. Very good blog. Want more.

  26. 774611 393274I conceive this website contains some rattling superb data for every person : D. 136617

  27. Diyala Arts says:

    654257 72258Yay google is my world beater aided me to locate this outstanding internet site! . 656701

  28. 362027 371183This is one extremely fascinating post. I like the way you write and I will bookmark your blog to my favorites. 474031

  29. Fantastic blog article.Really looking forward to read more. Cool.

  30. phen375 customer reviews says:

    A well balanced diet is an important part of any weight loss plan. You need a certain amount of fat in your diet to be healthy. Fat also slows your body’s ability to digest food, so be careful of the amount you eat. Keep your intake of fats to lose weight.

    http://water.weather.gov/ahps2/nwsexit.php?url=http://phen375customerreview.com/

  31. fake view says:

    v778q7 It as not that I want to copy your web-site, but I really like the style. Could you let me know which design are you using? Or was it especially designed?

  32. phen375 scam says:

    Adding more fruits and vegetables to your meals can help you shed pounds. Try a lot of healthy fruits and veggies.This introduces you full and satisfies while providing your pleasure. You can increase your daily servings of vegetables by eating healthy stews and soups.

    http://poisotlab.biol.umontreal.ca/phen375

  33. Thank you for your blog.Much thanks again. Really Great.

  34. Im thankful for the blog.Much thanks again. Fantastic.

  35. Wow, great post.Really looking forward to read more. Really Cool.

  36. bikinis says:

    Awesome blog.Really thank you! Will read on…

  37. Im grateful for the blog article.Much thanks again. Will read on…

  38. Thanks again for the blog post.Thanks Again. Really Cool.

  39. Great blog post.Really looking forward to read more. Want more.

  40. I am so grateful for your blog. Really Cool.

  41. Really appreciate you sharing this post.Much thanks again. Really Great.

  42. 407972 156499You created some decent points there. I looked on the internet for the problem and found most individuals will go along with together with your site. 430727

  43. phen375 review says:

    A good way to lose weight is to reduce the amount of time you rest between sets when you are lifting weights. By reducing the amount of time you rest between sets, you burn more calories and in a way, you’re combining cardio and weights into one workout session.

    http://onlinemanuals.txdot.gov/help/urlstatusgo.html?url=http://phen375customerreview.com

  44. This is one awesome article.Really looking forward to read more. Much obliged.

  45. PhenQ cheap says:

    If you are having a bowl of rice with dinner, try adding some small red peppers. Red peppers not only will increase the tastiness of your meal, but can increase your metabolism so that you can burn as much weight as possible. Add red peppers to your meal to aid your weight loss regimen.

    https://goo.gl/1hM67d

  46. 749388 906673Yay google is my world beater helped me to locate this wonderful internet website ! . 721019

  47. satta matka says:

    192804 482080I likewise conceive so , perfectly written post! . 803967

  48. porno says:

    Appreciate you sharing, great blog post.Much thanks again. Really Great.

  49. Major thanks for the blog article.Much thanks again.

  50. mika tan says:

    Im thankful for the article post. Fantastic.

  51. flexispy login says:

    When you are ready for your next phone, be sure to take time and do your research. Invest time in looking at different models and testing their features. This ensures you will end up with a phone that you love.

    https://speakerdeck.com/wendidcannon

  52. Quentin Ihrke says:

    Purchase a protective case to protect your phone! It can cost you a lot if you drop an iPhone on the hard ground. You could look for extremely strong cases from an Otterbox if you are truly concerned.

    https://www.magcloud.com/user/wendidcannon

  53. Raymundo Leitzel says:

    Don’t hesitate to give other brands a try even if you’ve always utilized a particular brand in the time. You may be comfortable with that screen layout or interface, but you should expand your horizons. Trying other options may be a different world when it comes to functionality.

    https://www.vayable.com/users/268522

  54. Thanks so much for the blog post.Really looking forward to read more. Will read on…

  55. lawyers site says:

    I really enjoy the blog.Thanks Again. Will read on…

  56. Kayson says:

    I do trust all of the concepts you have introduced on your post. They’re really convincing and can certainly work. Nonetheless, the posts are too quick for novices. May you please extend them a little from next time? Thank you for the post.|

    http://sellonbeebot1949g74jx.contentteamonline.com/dangerous-asbestos-lawsuit-resources-facts-and-information

  57. Gregory Konecny says:

    You may not even need a case for the most modern cell phone. Smartphone makers have been known to use hard materials like Kevlar or carbon fiber when they are designing the phone. A case will protect the glass, it may slow you down if you really need to use your phone. Think about what is out there, and make your decision based on what you have.

    https://git3.its-hofmann.de/casusbubble

  58. Raelene Hails says:

    Try using short and quality content near your link bar. The link bar level tends to be a hotspot. You could be statistics about your total number of subscribers in this area. The link bar is not as popular as the start or the end of your post, so use it as a tool to help people subscribe.

    https://miaou.drycat.fr/tags/tedswoodworking

  59. Great article.Thanks Again. Much obliged.

  60. Thanks a lot for the article post. Keep writing.

  61. Very neat article post.Really looking forward to read more. Great.

  62. Thanks a lot for the post.Really looking forward to read more. Really Cool.

Leave a Reply to 18 hot teen Cancel reply

Your email address will not be published. Required fields are marked *

थप केही बिशेष समाचारबाट

ताजा