विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पले दक्ष्ँ विदेशी नागरिकलाई दिइने रोजगारी भिसालाई कडाई गर्ने ।

एजेन्सी, ७ बैसाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दक्ष्ँ विदेशी नागरिकलाई दिइने रोजगारी भिसालाई कडाई गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
विस्कन्सिन राज्यामा रहेको एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले एच वान बी भनिने दक्ष्ँ विदेशी नागरिकलाई दिइने रोजगारी भिसामा कडाई गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । अमेरिकी कम्पनीहरुले धेरै तलब दिएर अमेरिकी नागरिकलाई रोजगारी दिनुको सट्टा एच वान बी भिसा लिएका विदेशीलाई सस्तो तलबमा रोजगारी दिएको र त्यसले अमेरिकी नागरिकको रोजगारी खोसिएका कारण नया“ कार्यकारी आदेशमा हस्ताक्षार गरिएको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा