विदेश

ग्रीसमा ६ दशमलब ७ रेक्टरको भुकम्प

एजेन्सी, ६ साउन । ग्रीसको टापु क्षेत्र कोसको पुर्वी यजियन सागरमा ६ दशमलब ७ रेक्टरको भुकम्प गएको छ ।

यजियन सागरमा ६ दशमलब ७ रेक्टरको भुकम्प जादा ३ जनाको ज्यान गएको छ । साथै ९० जना भन्दा बढी घाइते भएका छन । टर्कीको पुर्वीदक्षिणी शहर बोड्रमसम्म धक्का महसुस गरिएको भुकम्पमा ७० जना भन्दा बढी मानिसहरु सामान्य घाइते भएका छन् ।
६ दशमलब ७ रेक्टरको भुकम्प १० किलोमिटरको गहिराइमा आएको अमेरिकी भुगर्व सर्वेक्षणले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा