विदेश

सखारोभ शान्ती पुरस्कार दुइ याजिदी महिलालाई

यस वर्षको सखारोभ शान्ती पुरस्कार दुइ याजिदी महिलालाई संयुक्त रुपमा दिइने भएको छ । युरोपियन युनियनको संसद्ले एक घोषणा गर्दै इस्लामीक स्टेटका भुतपूर्व यौनदासी नदिया मुराद तथा नामिया अजि बसरलाइ संयुक्त रुपमा पुरस्कार दिने घोषणा गरेको हो । इस्लामीक स्टेटले सन् २०१४मा इराकी शहर सिन्जर कब्जा गर्दा उनीहरु सहित हजारौ“ महिलाहरुलाइ यातना तथा यौन दासीको बनाएका थिए । नदिया सन् २०१४ नोभेम्बरमा मोसुलबाट उम्केकी थिइन् । त्यस्तै सन् २०१५ मार्चमा मोसुलबाटै उम्केकी नामीया उम्कने क्रममा धरापमा परी अंगभंग भएकी थिइन् । हाल जर्मनीमा रहेका उनीहरु दुबै इस्लामीक स्टेटले गरेको ५ हजार याजिदी हरुको आम हत्यालाइ नरसंहारको संज्ञा दिन संयुक्त राष्ट्रसंघसमक्ष माग गरिरहेका छन् । नोबेल शान्ती पुरस्कारको सानो संस्करण मानिने सखारोभ पुरस्कार पूर्व सोभियत संघका आणविक भौतिकशास्त्री तथा मानव अधिकारवादी आन्द्रे सखारोभको नाममा स्थापना भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. 156300 651590Just wanna input on couple of common points, The site layout is perfect, the articles is really superb : D. 599929

  2. 142313 432317Woh I like your content material , saved to bookmarks ! . 91514

  3. 613869 18900I really appreciate your piece of work, Great post. 65777

  4. todoindie says:

    763090 794356Any way Ill be subscribing to your feed and I hope you post once again soon. I dont feel I could have put it far better myself. 814285

  5. GVK BIO says:

    492041 675725Hiya! Great blog! I happen to be a day-to-day visitor to your site (somewhat much more like addict ) of this site. Just wanted to say I appreciate your blogs and am searching forward for much more to come! 217202

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

0

ताजा