विदेश

साढे ५ महिना अन्तरिक्षमा बसेका ३ जना अन्तरिक्षयात्री पृथ्वी फिर्ता

एजेन्सी । अन्तरिक्ष अभियान पूरा गरी ३ अन्तरिक्षयात्री पृथ्वी फर्केका छन् । साढे ५ महिना लामो अन्तरिक्ष अभियान पुरा गरी २ अमेरिकी र १ रुसी अन्तरिक्षयात्री पृथ्वी फर्केका हुन् । उनीहरु स्थानीय समयअनुसार बुधबार बिहान साढे ८ बजे कजाखस्तान ओर्लेका हुन् ।

अन्तरिक्ष यात्रीलाई सोयुज यानले पृथ्वीको धरातलमा ओरालेको हो । उनीहरुले अन्तराष्ट्रिय अन्तरिक्ष केन्द्रमा साढे ५ महिना बिताएका थिए । उनीहरुको स्थानमा आगामी मार्च २१ मा कजाखस्तानको बैकानूर अन्तरिक्ष केन्द्रबाट उड्ने अन्तरिक्ष यानमा सवार ३ अन्तरिक्ष यात्री अन्तरिक्ष यात्रामा जाने जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. best tabletop games says:

    We would like to thank you yet again for the wonderful ideas you offered Jesse when preparing her own post-graduate research and, most importantly, for providing every one of the ideas in a blog post. Provided that we had known of your web page a year ago, we would have been kept from the nonessential measures we were employing. Thank you very much.

    http://www.strategyboardgames.co.uk/play-hive-video-guide/

  2. tubidy music download says:

    Rattling nice pattern and fantastic subject material, nothing at all else we require :D.

    http://www.mp3fiesta.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही विदेशबाट

501

ताजा