जोडिनुहोस

नाउपाका दुईजना विना विभागीय मन्त्रीको तोकियो जिम्मेवारी

काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुईजना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि विना विभागीयमन्त्री बनाएका दुई जनालाई बधुबार राति जिम्मेवारी दिएका हुन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सबै मन्त्रीको उपस्थितिमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको […]

बालुवाटारमा प्रधानमन्त्री र देउवाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच छलफल भएको छ । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा उनीहरुबीच संसदमा जारी गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको बताइएको छ । साथै, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित गरेर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । […]

धनगढीबाट काठमाडौं उडेको जहाज अढाई घण्टापछि भैरहवामा आपतकालीन अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ । दुई बच्चा सहित ७७ जना यात्रु लिएर बिहान ७ः१२ बजे धनगढीबाट उडेको श्री एयरको जहाज खराव मौसमका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि भद्धैरहवामा आपतकालिन अवतरण गरेको हो । आकाशमा अढाई घण्टासम्म आकाशमा उडेको श्री एयरको जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि […]

Map

राजनीति

भिडियोहरू

कांग्रेसले रविलाई प्रधानमन्त्री अफरको रेकर्ड भएको खुलासा,इलाममा कांग्रेस,एमाले र स्वतन्त्रको भिड्न्त

कांग्रेसले रविलाई प्रधानमन्त्री अफरको रेकर्ड भएको खुलासा, इलाममा कांग्रेस, एमाले र स्वतन्त्रको भिड्न्त


Please Subscribe our YouTube channel: http://youtube.com/sagarmathatvnepal
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook: https://www.facebook.com/stvnepal
फोटो फिचर

फोटो फिचर