समाचार

अदालतले भेटेन महान्याधिवक्ताको ‘घर’ !

काठमाडाैं, ३ बैशाख । साइबर क्राईम सम्बन्धी एक मुद्धामा प्रदेश २ का महान्याधिवक्ता दीपेन्द्र झाको घर ठेगाना फेला नपरेको भन्दै अदालतले ललितपुर महालक्ष्मी नगरपालिका ५ को कार्यालयमा लगेर म्याद टाँसेको छ ।

काठमाडौं जिल्ला अदालतको पत्र अनुरुप ललितपुर जिल्ला अदालतका तामेलदारले वडामा लगरे म्याद टाँसेका हुन् ।
उत्तः जानकारी आईतबारै ललितपुरे काठमाडौं जिल्ला अदालतलाई दिएको छ ।

झालाई बयान र थुनछेक प्रयोजनका लागि हाजिर गराउने प्रयोजनको उक्त म्याद भने चैत १८ गते नै वाडामा टाँसिएको जानकारी तामलेदारले अदालतलार्य गराएका छन् ।,आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://twitter.com/nayem9296/status/975565435591471104 says:

    Really appreciate you sharing this blog article.Really looking forward to read more. Much obliged.

    https://twitter.com/nayem9296/status/975565435591471104

  2. established websites for sale says:

    Thanks so much for the blog article.Really looking forward to read more. Really Cool.

    http://wheretoget.it/buysellempire

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट