समाचार

अन्ततः देउवाले बाेलाए काँग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं, २ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

काँग्रेस केन्द्रीय सदस्यहरले पटक–पटक केन्द्रीय समिति बैठक बाेलाउन माग गरिररहेका बेला सभापति देउवाले बिहीबार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

प्रदेश र प्रतिनिधिसभा चुनावमा लज्जास्पद हार व्यहाेरेपछि पराजय व्यहोरपछि लगतै नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट