समाचार

अफगानिस्तानमा अमेरिकी कारबाही, इस्लामिक स्टेटका प्रमुख मारिए

एजेन्सी, ३१ असार । अफगानिस्तानमा सक्रिय इस्लामिक स्टेटका प्रमुख मारिएका छन् ।

अफगानिस्तानको कुनार प्रान्तमा आतंकवादी संगठन इस्लामिक स्टेटका कमाण्डर अबु सैइद मारिएको पेन्टागनले जनाएको छ ।

गत बिहीबार कुनार प्रान्तमा अमेरिकाले गरेको कारवाहीमा सैइद सहित इस्लामिक स्टेटका अन्य लडाकु मारिएको पेन्टागनले जनाएको हो । सैइद सन् २०१६ यता अफगानिस्तानमा मारिएका तेश्रा वरिष्ठ नेता हुन् ।

अफगानिस्तनमा सक्रिय इस्लामिक स्टेटले तालेबान लडाकु तथा सरकारी सेना विरुद्ध आक्रमण गर्दै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट