समाचार

अफगानिस्तानमा सेनाको कारबाही, ७ जना लडाकु मारिए

काठमाडौ, १२ मंसीर । अफगानिस्तानको ननगाहर प्रान्तमा सेनाले गरेको हवाइ कारबाहीमा ७ जना लडाकु मारिएका छन् ।

ननागहर प्रान्तको पुर्वी जिल्ला हस्का मेनुमा इस्लामिक स्टेट लडाकुको आखडामा भएको हवाइ आक्रमणमा ७ जनाको ज्यान गएको हो ।

अफगानिस्तानमा इस्लामिक स्टेट लडाकुबिरुद्ध हवाइ कारबाही तिब्र पामरिएको प्रान्तिय गभर्नरका प्रवक्ता अतुल्लाह खोगेनीले जनाएका छन् ।

हवाइ कारबाहीमा लडाकुका हतियारहरु पनि नष्ट भएको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट