समाचार

अमेरिकामा क्षेप्याष्त्र आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

एजेन्सी, २५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई अमेरिकासँग निहु नखोज्न चेतावानी दिएपछि उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी भूमि गुआममा क्षेप्यास्त्र प्रहार गर्ने विचार गरिरहेको चेतावनी दिएको छ ।

 

कोरियाली जनसेनाका प्रवक्तालाई उद्धृत गर्दै उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएले जनाएअनुसार कोरियाली जनुसेना नेता किम जङ उनले निर्देशन दिएलगत्तै गुआममा हमला गर्न तयार रहेको छ ।

 
उत्तर कोरियाले अमेरिकालाई ‘रोक्न सकिने युद्ध’ भड्काउन खोजेको आरोप समेत लगाएको छ । त्यस्तै अर्को विज्ञप्तीमा उत्तर कोरियाले आपूmले आक्रमण सुरु गरे अमेरिकाको मुख्यभूमि सहित दुश्मनको कुनै भूभाग समेत नबच्ने चेतावनी दिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई उत्तर कोरियाको कुनै खतरा सह्य नहुने र युद्धको चुनौति दिइरहेमा उत्तर कोरियाले यसअघि कसैले नदेखेको अमेरिकाको आगो र आक्रोशको समना गनुपर्ने अभिव्यक्ति दिएपछि उत्तर कोरियाको यस्तो चेतावानी सार्वजनिक भएको हो ।
दक्षिण प्रशान्त महासागरमा अमेरिकाको प्रशासनमा रहेको गुआमको जम्मा जनसङ्ख्या १ लाख ६० हजार छ । गुआममा अमेरिकी सेनाको शिविर समेत रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

16 comments

  1. wow, awesome article post.Really looking forward to read more. Will read on…

  2. A big thank you for your blog.Really looking forward to read more. Want more.

  3. I appreciate you sharing this article.Much thanks again. Much obliged.

  4. solarmovie says:

    Muchos Gracias for your blog post.Much thanks again.

  5. A big thank you for your post. Really Great.

  6. Thank you for your blog article.Really looking forward to read more. Much obliged.

  7. A round of applause for your article post.Really thank you! Much obliged.

  8. I am so grateful for your blog post. Cool.

  9. Major thanks for the article post.Thanks Again. Fantastic.

  10. I am so grateful for your blog article.Really thank you! Much obliged.

  11. I really enjoy the article.Much thanks again. Will read on…

  12. sletrokor says:

    Very good blog.Thanks Again. Fantastic.

  13. Really informative blog article.Really looking forward to read more. Fantastic.

  14. weblink says:

    A big thank you for your blog post.Really looking forward to read more. Really Cool.

  15. Great, thanks for sharing this article.Much thanks again. Want more.

  16. I really like and appreciate your article. Awesome.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट