समाचार

अमेरिकामा नयां संचार निर्देशक नियुक्त

एजेन्सी,७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालयमा नया संचार निर्देशक नियुक्त गरेका छन ।

राष्ट्रपति कार्यालयका उच्च कर्मचारीहरुको फेरबदल गरिरहेको भनी बिबादमा आइरहेका राष्ट्रपति ट्रम्पले ६ महिना नबित्दै नया संचार निर्देशक नियुक्त गरेका हुन । यसअघिका संचार निर्देशक तथा प्रबक्ता सन स्पाइसरले असन्तुष्टि जनाउदै राजीनामा दिएपछि नया निर्देशकका रुपमा एन्थोनी स्कारामुचीलाइ नियुक्त गरेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट