समाचार

अमेरिकाले भेनेजुयलामाथि नाकाबन्दी लगायो

एजेन्सी, २६ साउन । भेनेजुयलामा बिगत ४ महिनादेखी जारी आन्दोलनकारीका जायज माग सम्बोधन नगरी संबिधान सभाको चुनाब गरेको भन्दै अमेरिकाले भेनेजुयलाका सरकारी अधिकारीहरुमाथी नाकाबन्दी लगाएको छ ।

राष्ट्रपति निकोलस मदुरोको सरकारले जनताहरुको मागको बेबास्ता गर्दै बलपुर्वक संबिधान सभा गठन गराएको आरोपमा अमेरिकाले ८ जना भेनेजुयलाका उच्च सरकारी अधिकारीहरुमाथी नाकाबन्दी लगाएको हो ।
यसअघि राष्ट्रपति मदुरो बिरुद्ध अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको घोषणा गरेका थियो।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट