समाचार

अल्जेरियामा सैनिक विमान दुर्घटना, १ सयभन्दा बढिको मृत्यु

एजेन्सी । अल्जेरियामा सैनिक विमान दुर्घटना भएको छ । राजधानी अल्जेरियस नजिकै रहेको अल्जेरियन वायुसेनाको हवाई अड्डाबाट उडना भर्ने क्रममा इल्युशिन सेभेन्टी एट नामक विमान दुर्घटना भएको हो ।

स्थानीय समयअनुसार बिहान ८ बजे दुर्घटना भएको हो । दुर्घटनामा दर्जनौँ मानिसको ज्यान गएको बताइएपनि ज्यान गुमाउनेको सङ्ख्या स्पष्ट हुन सकेको छैन । यद्यपि विमानमा २ सय भन्दा धेरै सैनिक रहेको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://twitter.com/IntkhabAhsan says:

    I really enjoy the post.Much thanks again. Will read on…

    https://twitter.com/IntkhabAhsan

  2. website brokering says:

    Great, thanks for sharing this article.Thanks Again. Fantastic.

    https://docs.zoho.com/file/5gp8k7419047ee0074831a266ed9b4ff065fb

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट