समाचार

अागामी मे २१ गते माेदी नेपाल अाउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मे २१ मा नेपाल भ्रमणमा आउने भएका छन्।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार नेपाल र भारतका अधिकारीहरुले भ्रमणको तयारी गरिरहेका छन् ।

पत्रिकाका अनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुरसमेत जाने कार्यक्रम रहेको  छ ।

यसअघिको भ्रमणमा मोदी जनकपुर जाने कार्यक्रम अनितम समयमा रोकिएको थियो ।

भारतले प्रधानमन्त्रीमा निर्वाचित भएपछि केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिएका थिए।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट