समाचार

आइजीपी नियुक्तिका विषयमा सर्वोच्चमा अर्को रिट दर्ता

काठमाडौ, ७ चैत । प्रहरी महानिरीक्षक दाबेदारीमा दोस्रो वरियतामा रहेका डीआईजी प्रकाश अर्यालले पनि आफ्नो कार्य सम्पादनको मुल्यांकन हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।

सर्वोच्च अदालतले सरकारले प्रहरी महानिरीक्षकमा नियुक्ति गरेका जय बहादुर चन्द र वरिष्ठताका आधारमा हुनुपर्ने माग गर्दै सर्वोच्च पुगेका डीआईजी नवराज सिलवालको कार्य सम्पादन मुल्यांकन फाइल मगाएपछि दोस्रो वरियतामा रहेका अर्यालले आफ्नो पनि कार्य सम्पादन मुल्यांकन हुनुपर्ने जिकीर गर्दैै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चको पूर्ण इजलासले आईजीपी विवाद सम्बन्धमा अन्तिम सुनुवाई गरिरहेको छ । आइतबार नै सर्वोच्च पुगेका अर्यालको रिट निवेदन दर्ता भने हुन सकेको थिएन । तर सोमबार विहान १० बजेपछि पुनः सर्वोच्च पुगेका अर्यालको रिट दर्ता गरिएको थियो । डीआईजी अर्यालको तर्फबाट अधिवक्ता सुवास लामिछानेले रिट दर्ता गराएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

8 comments

  1. monkey games says:

    This site is my inspiration, real fantastic design and style and Perfect written content.

    http://www.strategyboardgames.co.uk/play-mage-knight-video-guide/

  2. Iomoio says:

    You actually make it seem so easy together with your presentation but I in finding this matter to be actually something that I believe I might by no means understand. It seems too complex and extremely extensive for me. I am having a look forward to your next post, I will try to get the cling of it!

    http://www.iomoio.net

  3. ed sheeran concert says:

    You completed certain nice points there. I did a search on the matter and found most people will go along with with your blog.

    http://www.edsheeran.co.uk

  4. Iomoio says:

    I am perpetually thought about this, thanks for putting up.

    http://www.iomoio.co.uk/bonus.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट