समाचार

आज पनि टुङ्गो लागेन प्रहरी महानिरीक्षकको विवाद

काठमाडौ, ७ चैत । नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमाथिको बहश आज सकिएको छ । बहश सकिएपनि फैसला भने आज नआउने भएको छ ।

प्रधानन्यायाधिश शुसीला कार्कीसहितको पुर्ण इजलासमा सरकारले आइजीपीमा नियुक्त गरेका जयबहादुर चन्दका पक्षका कानून व्यवसायीले भने बहश बहिस्कार गरे ।

सरकारले माघ ३० गते नै प्रहरीको आइजीपीमा जयबहादुर चन्दलाई नियुक्त गर्ने निर्णय गरेपनि वरियताक्रम मिचेको रिट परेपछि तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट