समाचार

इन्डोनेसियामा भुकम्प, ३ जनाको मृत्यु

एजेन्सी । इन्डोनेसियाको मध्य जाभा प्रान्तमा ४ दशमलब ४ म्याग्नीच्युटको भुकम्प गएको छ । मध्य जाभाको केबुमेन क्षेत्रबाट ५२ किलोमिटर उत्तरतर्फ केन्द्रबिन्दु बनाइ ४ दशमलब ४ म्याग्नीच्युटको भुकम्प गएको त्यहाँको भुगर्व तथा भौतिक बिभागले जनाएको हो ।

भुकम्पमा परि तीन जनाको ज्यान गएको प्रारम्भीक समाचार छ । जाभा क्षेत्रमा बिधालय तथा मस्जिद सहित तीन सय भन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । भुकम्पमा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, दुइ हजार भन्दा बढी स्थानीयलाइ सुरक्षित क्षेत्रमा सारिएको राष्ट्रिय उद्धार निकायले जनाएको छ । प्रशान्त महासागरस्थित रिङ् अफ फाएर क्षेत्रमा अवस्थित मुलुकमध्ये एक इन्डोनेसियामा भुकम्प तथा ज्वालामुखि अत्यन्तै सक्रिय छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. ed sheeran instagram says:

    I like the helpful information you supply to your articles. I will bookmark your blog and check again right here regularly. I am reasonably sure I’ll be informed lots of new stuff right here! Best of luck for the next!

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट