समाचार

उडान भरेको ५ मिनेटमै ७१ यात्रुसहितकाे रूसी विमान दुर्घटना

मस्को, २९ माघ । रुसमा ७१ जना सवार विमान उडान भरेको ५ मिनेटमै दुर्घटनाग्रस्त भएको छ । रुसको राजधानी मस्कोबाट काजाकिस्तानको सीमानामा रहेको ओस्र्क शहरका लागि उडेको एन्टोनोव ए.एन.–१४८ नामक विमान मस्कोकै बाहिरी इलाकामा दुर्घटनाग्रस्त भएको रुसी सञ्चार माध्यमले जनाएका छन् ।
विमानमा ६५ जना यात्रु तथा ६ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।

सारातोफ एयरलाइन्सको त्यो विमान उडान भरेको केही मिनेटमै हराएको थियो । रुसी अधिकारीहरुका अनुसार विमान मस्कोबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको अरगुनोवो नजिकै दुर्घटनाग्रस्त भएको छ । रुसी सञ्चार माध्यमहरुका अनुसार विमान सवार सबैको ज्यान गएको बताइएको छ ।

एन्टोनफ एएन – १४८ विमान कजाकिस्तानको सीमा नजिकै रहेको उराल्सको ओरस्क गैरहेको थियो । स्थानीय समय अनुसार आइतबार दिउँसो विमान दुर्घटनामा परेको हो ।
दुर्घटाना के कारण भयो भन्ने अझै खुलेको छैन् । विमान दुर्घटना भएको ठाउँमा हिमपात भएका कारण अनुसन्धानकर्ता र उद्दारकर्ताले त्यहाँ काम गर्न असजिलो भएको जनाइएको छ ।

अधिकारीहरुले शव क्षतविक्षत अवस्थामा धेरै स्थानमा छरिएको जनाएका छन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटीनले मृतक परिवारमा समवेदना प्रकट गरेका छन् । उनले घटनाबारे अनुसन्धान गर्ने जनाएका छन् ।
हवाई सेवाका बारेमा ट्रयाक गर्ने वेबसाइट फ्लाइटराइडर २४ले ट्वीट गर्दै भनेको छ कि उडान भरेको पाँच मिनेटपछि विमान एक हजार मिटर प्रतिमिनेटको गतिले जमिनतर्फ आइरहेको थियो । हिउँले ढाकिएको मैदानमा दुर्घटनाग्रस्त विमानका अवशेषहरु देखिएको छ ।
सन् २०१७ लाई हवाई यात्राको सबैभन्दा सुरक्षित वर्ष मानिएको थियो । एक वर्षको अवधिमा पहिलो पटक कमर्सियल प्यासेन्जर जेट दुर्घटनाग्रस्त भएको हो । विमानमा एक बच्चा र दुई किशोरावस्थाका यात्रु रहेको बीबीसीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. P2000 says:

    I’d need to test with you here. Which is not one thing I normally do! I get pleasure from studying a put up that may make people think. Additionally, thanks for permitting me to remark! http://www.p2000.in/

  2. There are some attention-grabbing cut-off dates in this article however I don’t know if I see all of them heart to heart. There may be some validity however I will take maintain opinion until I look into it further. Good article , thanks and we would like extra! Added to FeedBurner as well

  3. A formidable share, I simply given this onto a colleague who was doing just a little analysis on this. And he in reality bought me breakfast as a result of I discovered it for him.. smile. So let me reword that: Thnx for the treat! However yeah Thnkx for spending the time to debate this, I feel strongly about it and love studying extra on this topic. If possible, as you develop into expertise, would you mind updating your blog with more particulars? It’s extremely helpful for me. Large thumb up for this blog publish!

  4. There are some attention-grabbing cut-off dates in this article however I don’t know if I see all of them heart to heart. There may be some validity however I will take maintain opinion until I look into it further. Good article , thanks and we would like extra! Added to FeedBurner as well

  5. There is noticeably a bundle to know about this. I assume you made sure good points in options also.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट