समाचार

उत्तर कोरियामाथिको प्रतिबन्ध थप कडाई पार्नेबारे दक्षिण कोरिया र अमेरिका सहमत

एजेन्सी, २३ साउन । उत्तर कोरियामाथि प्रतिबन्धलाइ थप कडाइ पार्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच छलफल भएको छ

अन्तर्राष्ट्रिय समुदायको आग्रहलाई बेवास्ता गर्दै उत्तर कोरियाली निरन्तर क्षेप्यास्त्र परिक्षण परिक्षण गरिरहेपछि राष्ट्रसंघीय सुरक्षा परिषद्बाट थप कडा नाकाबन्दी अनुमोदन भएपछि अमेरिका र दक्षिण कोरियाका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको हो ।

वार्तामा दुबै देश सुरक्षा परिषद्बाट अनुमोदीत नया नाकाबन्दीको कडाईका साथ कार्यान्वयन गर्नेबारे सहमति बनेको जनाइएको छ। साथै, ट्रम्प र मुन उत्तर कोरियालाई आणबीक र क्षेप्यास्त्र कार्यक्रम त्याग्न सबै उपाएको खोजी गर्ने सहमति भएको जनाइएको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट