समाचार

एमाले माअाेवादी पार्टी एकता संयाेजन समितिकाे बैठक शुरू

काठमाडौं, २५ पुस । एमाले र माओवादी केन्द्रको पार्टी एकताका लागि गठन गरिएको पार्टी एकता संयोजन समितिको बैठक सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक जारी छ।

एमाले अध्यक्ष ओली बुधबार बैंकक जाँदै छन् । त्यसअघि संयोजन समितिको बैठक बोलाइएको हो। पार्टी एकताका लागि पछिल्लो केही दिनयता दुई पार्टीका नेताहरुबीच नियमित रुपमा भेटघाट र छलफल भइरहेको छ।

मंगलबारको बैठकमा एकताको मोडालिटीबारे छलफल हुने बताइएको छ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट