समाचार

काँग्रेसका नेता गगन थापालाई लक्षित गरि बम प्रहार

काठमाडौ, १८ मँसिर । काठमाडौं ४ का नेपाली कांग्रेस उम्मेद्वार गगन थापालाई लक्षित गरि बम प्रहार भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ चपलीहाइटमा भइरहेको घरदैलो कार्यक्रममा बम प्रहार भएको हो ।

घटनामा गगन थापा सहित ५ कार्यकर्ता घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि काठमाडौं शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट