समाचार

काँग्रेस सांसदहरुको एक महिनाको तलव बाढी पीडितका लागि दिने काँग्रेसको निर्णय

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसको कार्य सम्पादन समितिको आकस्मिक बैठकले एक महिनाको सांसदहरुको तलब बाढी पीडितका लागि दिने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कांग्रेस सांसदले एक महिनाको तलब सरकारी राहत कोषमा बुझाउने र पार्टीका युवा कार्यकर्ताहरुलाई उद्दार तथा राहत वितरणमा जुट्न समेत निर्देशन दिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट