समाचार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक ७ गते बस्ने

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गते बस्ने भएको छ ।
कांग्रेस नेता खुमबहादुर खड्काको निधनपछि रोकिएको केन्द्रीय समितिको बैठक ७ गते बिहान ११ बजे बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. https://www.pinterest.com/pin/845058317554751138/ says:

    Looking forward to reading more. Great blog post.Thanks Again. Cool.

    https://www.pinterest.com/pin/845058317554751138/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट