समाचार

कांग्रेस र विप्लवको पनि तालमेल !

रोल्पा, ५ असार । स्थानीय तह निर्वाचन खारेजीको माग गर्दै आएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता थबाङ गाउँपालिकाको निर्वाचनमा भने सहभागी हुने भएका छन् ।
उक्त पार्टीको स्थानीय कमिटीको सहमतिमा नेताहरुले आईतबार गाउँपालिकाको अध्यक्षसहित पदमा मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगमा दल दर्ता नभएकाले उनीहरुले स्वतन्त्र उम्मेदवारीको रुपमा निर्वाचनमा भाग लिएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट