समाचार

कामीरिताले गरे २२औँ पटक सगरमाथाको सफल आरोहण

काठमाडौं, ३ जेठ । ८,८४८ मिटर उचाई रहेको सर्वोच्च शिखर सगरथाको २२ औँ पटक सफल आरोहण गरी कामीरिता शेर्पाले विश्व कीर्तिमान कायम गरेको छ ।
४८ वर्षीय शेर्पाले आरोहणको चौथो दिन बुधबार विहान आठ बजेर ३० मिनेटमा सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेको सकारात्मकतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए । उनले यसअघ २१ पटक सथरमाथा शिखर चुमेका आप्पा शेर्पाको विश्व कीर्तिमानी लाड्नुभएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट