समाचार

के गर्दैछन् बालकृष्ण ढुंगेल ?

सदरखोर डिल्लीबजारमा माओवादीका पूर्वसांसद बालकृष्ण ढुंगेल गीत लेखनमा व्यस्त छन् ।

थोरै बिरामी, धेरै सिर्जनशील बन्न थालेका उनी राजनीतिक मिजासमा कडा छन् । छ महिनाअघि उनी सातदोबाटोबाट पक्राउ परेका थिए ।

युद्धकालमा रामेछापका उज्जनकुमार श्रेष्ठको ओखलढुंगामा भएको हत्याका हत्यारा साबित गर्दै उनलाई आजीवन काराासको सजाय सुनाइको थियो ।

तर, उनी फरार थिए । राजनीतिक संरक्षणमा खुलेआम हिँडे पनि उनी पक्राउ पर्न सकेका थिएनन् ।

सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश र पूर्वप्रधानन्यायाधीको पिडुँलाको मासुसमेत छिल्न सकिने अभिव्यक्ति दिएपछि सर्वोच्च अदालत उनीमाथि आक्रमक भयो र आदेश दियो, ‘सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउ गर्नू।’ कात्तिक १४ मा प्रहरीले उनलाइ पक्राउ गर्‍यो । याे खबर आजको राजधानी दैनिकमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. emp3z says:

    I actually still can not quite assume that I could always be one of those reading the important tips found on your web blog. My family and I are really thankful for your generosity and for providing me the possibility to pursue our chosen career path. Many thanks for the important information I acquired from your web-site.

    http://www.emp3z.co.uk

  2. childrens board games says:

    It’s truly a great and helpful piece of info. I am satisfied that you shared this useful info with us. Please keep us informed like this. Thank you for sharing.

    http://www.strategyboardgames.co.uk/play-misson-red-planet/

  3. Iomoio says:

    Thanks, I’ve just been searching for info about this subject for a long time and yours is the greatest I have came upon so far. However, what in regards to the conclusion? Are you positive concerning the source?

    http://www.iomoio.co.uk/bonus.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट