समाचार

गौचन हत्या अनुसन्धानका चार कोण

काठमाडौं, २७ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या अनुसन्धानका लागि गठित समितिले हत्यामा संलग्न सुटर उनीहरुले दाबी गरेको छ ।
घटनाको चौथो दिन समितिले गोली हान्न संलग्न् सुटरको स्केच बनाएको र मोटरसाईकल नम्बरसमेत खुलेको दावी गरेको हो । तर समितिले दुवै गोप्य राखेको छ ।
रातो रङको मोटरसाईकलमा आएका सुटरले गौचनलाई सोमबार मध्यबानेश्वर खरिबोटमा गोली हानेका थिए ।
उनलाई गोली हान्ने व्यक्ति घटनाको करिव २ सय मिटरमा रहेको मोटरसाईकल चढेर भागेका थिए ।
घटनाका प्रत्यक्षदर्शीको भनाईका आधारमा प्रहरीले सुटरको स्केच बनाएको अनुसन्धान सम्बद्ध श्रोतले बतयो ।, यो खबर आजको नागरिकमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट