समाचार

चितवनमा प्रचण्डले भने– बैशाख ९ मा एकता सम्भव भएन

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बैशाख ९ गते हुने भनिएको एकता तत्कालका लागि टरेकाे बताएका छन् ।

बुधबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले केही मुख्य विषय टुंग्याउन बाँकी रहेका कारण बैशाख ९ गते एकता घोषणा हुन नसक्ने  बताए । तर बैशाखभित्रै पार्टी एकता गर्ने गृहकार्य भइरहेकाे दाहालकाे भनाइ छ ।

जनयुद्ध, चुनाव चिह्न र एकताको मोडालिटी अर्थात केन्द्रीय समिति, प्रादेशिक समितिको गठन विधिका विषय नटुंगिएको अध्यक्ष दाहालले बताए ।
SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. https://www.facebook.com/alisa.tayler says:

    Say, you got a nice blog article.Much thanks again. Awesome.

    https://www.facebook.com/alisa.tayler

  2. cool board games says:

    I reckon something genuinely interesting about your site so I bookmarked.

    http://www.strategyboardgames.co.uk/play-orleans-video-guide/

  3. ed sherran says:

    Thanks for helping out, great information.

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट