समाचार

चितवनमा माओवादी र कांग्रेसको संयुक्त विजय जुलुस

चितवन, २२ साउन । भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुखमा जित हालि गरेपछि नेपाली कांग्रेस र नेकपा मा‌ओवादी आइतबार विजयी र्याली निकालेका छन् ।

वैशाख ३१ मा चुनाव पहिलो चरणको चुनाव भएपनि त्यसको झण्डै ३ महिनापछि १९ नम्बर वडामा पुनः मतदान भएपछि शनिबार राति मात्रै अन्तिम मतपरिणाम आएको हो ।

Chitwan 1

मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल ४३ हजार १ सय २७ तथा उपप्रमुखमा कांग्रेसकी पार्वती शाह ४७ हजार १ सय ९७ मत ल्याएर विजयी भएका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट