समाचार

चितवन चुनाव– मतान्तर घटाउँदै रेणु, १ सय ५३ भोटको अन्तर

चितवन, २१ साउन । भरतपुर महनगरपालिकाको वडा नं २० को ८ सय मत गन्दा एमाले उम्मेदवार देवी ज्ञवाली र माओवादी उम्मेदवार रेणु दाहालको मतान्तर कम भएको छ ।

 

पछिल्लो मतपरिणाम अनुसार दुई प्रतिस्पर्धीको अन्तर १५३ मतको छ ।

 

पछिल्लो मतपरिणाम अनुसार ज्ञवालीले ४२ हजार २ सय १ मत ल्याउँदा माओवादी उम्मेदवार रेणु दाहालले ४२ हजार ४८ मत ल्याएकी छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट