समाचार

चुनावी सुरक्षामा कुनै कमी छैन–मन्त्री निधि

काठमाडौ, ६ बैशाख । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले निर्वाचनका लागि सुरक्षाको कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

गृहमन्त्री निधिले निर्वाचनका लागि सुरक्षासम्बन्धि सम्पूर्ण तयारी पूरा गरिएको पनि स्पष्ट पार्नु भयो । गृहमन्त्री निधिले ‘निर्वाचन आयोगको तयारी र सुरक्षा प्रबन्ध मात्रै निर्वाचनका लागि पर्याप्त नरहेको’ भन्दै सामाजिक सञ्जालमा ट्वीट गरेपछि विवादमा आउनु भएको थियो । तर बुधबार प्रधानमन्त्री निवास बालुवाटार परिसरमा संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको बन्दोबस्त गरिएको स्पष्ट पार्नु भयो । गृहमन्त्री निधिले सुरक्षा निकाय निर्वाचनको सुरक्षा दिन तयारी अवस्थामा रहेको पनि जानकारी दिनु भयो ।

गृह मन्त्रालयले सुरक्षा अंगका चारवटै निकायलाई निर्वाचनमा परिचालन गर्ने गरी सुरक्षासम्बन्धि योजना बनाईसकेको छ । गृहमन्त्री निधिले केन्द्रिय सुरक्षा समितिको बैठक बसी स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेनालाई परिचालन गर्ने निर्णय लिइएको पनि उल्लेख गर्नु भयो । गृह मन्त्रालयले निर्वाचनलाई लक्षित गरेर ७ वटै प्रदेशमा सुरक्षा गोष्ठी पनि संचालन गरिसकेको छ । सरकारले स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरी पनि परिचालन गर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

9 comments

  1. 740180 857987Thank you for your info and respond to you. auto loans westvirginia 230180

  2. 137587 877240I like this internet site because so much beneficial stuff on here : D. 522755

  3. 534226 202755I truly treasure your piece of function, Wonderful post. CHECK ME OUT BY CLICKING MY NAME!!! 491806

  4. Bdsm says:

    380621 855680Have read a couple of with the articles on your web site now, and I genuinely like your style of blogging. I added it to my favorites blog web site list and will probably be checking back soon. 873669

  5. 676523 728348I found your weblog web internet site on google and check a few of your early posts. Continue to sustain up the superb operate. I just further up your RSS feed to my MSN News Reader. Looking for forward to studying extra from you in a whilst! 195979

  6. 69391 210438Hey! Fine post! Please keep us posted when I can see a follow up! 774248

  7. adme says:

    602880 52771As I web site owner I think the topic material here is real amazing, appreciate it for your efforts. 254204

  8. jeux de friv says:

    61171 291i love action movies and my idol is none other than Gerard Butler. this guy actually rocks 385885

  9. Bolide says:

    89285 935951Definitely composed written content , thanks for details . 853476

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट