समाचार

चुडामणि शर्मालाई साधारण तारेखमा रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौ, २७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै उनकी श्रीमतीले गत असार २७ गते सर्वाेच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन । शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट