समाचार

छाेराकाे शवमा झण्डा अाेढाउँदै राेए प्रचण्ड (फाेटाेफिचर)

काठमाडाै, ३ मंसीर । पुत्रवियाेगमा रहेका प्रचण्डले छाेरा प्रकाश दाहालकाे पार्थीव शरिरमा पार्टीकाे झण्डा अाेढाएर अन्तिम श्रदाञ्जली  दिएका छन् ।

 

Prachanda Perisdanda (1) Prachanda Perisdanda (2) Prachanda Perisdanda (3) Prachanda Perisdanda (4) Prachanda Perisdanda (6)

छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचारका लागि झापामा थिए ।

 

 

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. Shyam Dhakal says:

    प्रकाश दाहाल प्रति हार्दिक श्रद्धाञ्जली तथा पुर्व प्रधानमन्त्री श्री पुष्पकमल दाहाल लगायत शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ।

  2. lal bahadur tamang says:

    प्रचण्ड का एक मात्र पुत्र प्रकाश को असामायिक निधन भयेको ले उहाको भाब पुर्ण श्र्दान्जलिर परिवार जन मा धार्यधारण गर्ने छेमता प्रदान गरुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट