समाचार

जन्मदिन मनाइरहेको स्थलमा गोलाबारी, ११ जना मारिए

मेक्सिको, ३० असार । मेक्सिकोमा बालबालिकाले जन्मदिन मनाइरहेको स्थलमा भएको गोलाबारीमा ११ जनाको मृत्य भएको छ । जन्मदिनको पार्टीमा सहभागी ११ वयस्कको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार
माध्यमहरुले जनाएका छन् । घटनास्थलबाट ३ बालबालिकाको उद्दार गरिएको छ ।
मेक्सिकोको हिडाल्गो प्रान्तको तिजायुका शहरमा घर बाहिर टेन्ट राखेर जन्मदिनको पार्टी मनाइरहेका बेला बन्दुकधारीले आक्रमण गरेका हुन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट