समाचार

जम्मु र काश्मिरमा बलात्कार गरी वालिका हत्या भएपछि भारतभर विरोध प्रदर्शन

एजेन्सी । भारतको जम्मु र काश्मिर राज्यमा बलात्कारपछि एक बालिकाको हत्या भएको घटना विरुद्ध बिभिन्न शहरमा बिरोध प्रदर्शन चर्कीएको छ ।

जम्मु काश्मिरस्थित कथुवा जिल्लामा गत साता आठ बर्षीय बालिकाको सामुहिक बलात्कारपछि हत्या भएको घटनामा संलग्नको पहिचान र कारवाहीको मागगर्दै बिभिन्न शहरमा प्रदर्शन चर्कीएको हो ।

राजधानी दिल्ली, मुम्बइ, चेन्नेइ, हैदराबाद, बैङ्लोर, कोलकाता, गुजरात सहित बिभिन्न शहरमा प्रदर्शन भइरहेको छ । सामुहिक बलत्कार र हत्या गरिएकी मुस्लिम समुदायकी असिफा बानो नामकी बालिकाको शव नजिकै जङ्गलमा फेला परेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. https://twitter.com/IntkhabAhsan says:

    Very informative article post.Really looking forward to read more. Keep writing.

    https://twitter.com/IntkhabAhsan

  2. selling websites says:

    I appreciate you sharing this blog post.Thanks Again.

    http://buysellempire.blogspot.in/2018/02/how-to-get-established-websites-for-sale.html

  3. comprar says:

    Really appreciate you sharing this blog.Really looking forward to read more. Fantastic.

    https://academicjournals.ca/~acajourn/index.php/cjp-rcp/comment/view/393/149/359

  4. kennewick richland pasco property management says:

    Very good blog.Really looking forward to read more. Fantastic.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट