समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिराहा, ५ माघ । सिराहाको गोलबजारमा आज विहान भएको सवारीसाधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सिराहाको गोलबजारमा ना ४ ख ८३५२ नम्बरको ट्रकले स ७ प ७९५ मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मोटरसाइलमा सवार धनगढीमाई न.पा. १० का ४० वर्षीय राधेश्याम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट