समाचार

सानालार्इ एेन ठूलालार्इ चैन ! 

काठमाडाैं, ६ चैत । सार्वजनिक बिदाका दिन चलाइएका सरकारी सवारीसाधन नियन्त्रणका लिन गृह मन्त्रालयले सक्रियता देखाए पनि कारबाहीका लागि कानुन नहुँदा त्यसै छाडिएका छन् ।

मन्त्रालयले अभियानकै रूपमा शनिबार चलाइएका ८२ वटा सरकारी सावरीसाधन नियन्त्रणमा लिएको थियो । तर, कारबाही गर्न स्पष्ट कानुन नभएको भन्दै आइतबार नै छाडेको हो ।

गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्रका विभिन्न स्थानबाट ती सरकारी सवारीसाधन नियन्त्रणमा लिएको थियो ।

महाशाखाका प्रवक्ता एसएसपी उमेश रञ्जितकारले नियन्त्रणमा लिइएका सवारीसाधन विनाकारबाही छाडिएको बताए । उनले भने, ‘शनिबार ८२ सवारीसाधन नियन्त्रणमा लियौँ, २४ घन्टासम्म होल्ड गर्‍यौँ । तर, भोलिपल्ट सबै सवारीसाधन त्यतिकै छाडिदियौँ ।’ उनका अनुसार त्यसरी सञ्चालन हुने सवारीलाई कारबाही गर्न स्पष्ट कानुन छैन, न त निर्देशिका नै बनेको छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. download music says:

    What i don’t understood is in truth how you’re not actually a lot more neatly-liked than you may be now. You’re so intelligent. You recognize thus significantly in terms of this matter, made me in my opinion imagine it from a lot of various angles. Its like women and men don’t seem to be interested until it is one thing to accomplish with Girl gaga! Your own stuffs nice. All the time care for it up!

    http://www.iomoio.co.uk/bonus.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट