समाचार

डाेनाल्ड ट्रम्प किम जोङ उनसंग भेटवार्ता गर्न इच्छुक !

एजेन्सी, २० बैशाख । उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध तनावपूर्ण बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसंग प्रत्यक्ष भेटवार्ता गर्न इच्छुक रहेको जनाएका छन् ।

राष्ट्रपति ट्रम्पले उपयुक्त परिस्थितमा आफु उत्तर कोरियाली नेता उनसंग भेटवार्ता गरी कोरियाली प्रायद्विपको समस्या समाधान गर्ने आफ्नो चाहाना रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसका प्रवक्ता सीन स्पाइसरले उत्तर कोरियाले उत्तेजीत गतिविधि जारी राखेकाले तत्कालै वार्ता संभव नभएको बताएका छन् ।

यसैबीच अमेरिकी उपराष्ट्रपति, विदेशमन्त्री र रक्षामन्त्रीपछि गुप्तर एजेन्सी प्रमुख माईक प्योम्पोले पनि दक्षिण कोरियाको भ्रमण गरेका छन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट