समाचार

डा. गाेविन्द केसीलाइ तारेखमा छाड्न सर्वाेच्चकाे अादेश

काठमाडौं, २६ पुस । अदालतको अपहेलना मुद्दामा  पक्राउ परेका डा.गोविन्द केसीलाई सर्वाेच्च अदालतले  तारेखमा छाड्ने आदेश दिएको छ।

थुनछेक बहस सकिएपछि न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले तारेखमा छाड्ने आदेश दिएको हो।

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिन नियुक्तिसम्बन्धि अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा केसीलाई अदालतको आदेशमा सोमबार प्रहरीले शिक्षण अस्पतालबाट पक्राउ गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट