समाचार

डेढ करोड खर्चिएर बनाइएको पुल उद्घाटन गर्न नपाउँदै भत्कियो

काठमाडौं २८ साउन । डेढ करोड खर्चिएर काठमाडौं महानगरपालिकास्थित पुरानो ढल्को चोकमा बनाइएको पक्की पुल उद्घाटन गर्न नपाउँदै भाँचिएको छ ।

यो पुल आगामी साता उद्घाटन गर्ने तयारी थियो तर, बिहीवार भाँचिएको छ । पुल भाँचिदा ५ जना सर्वसाधारण समेत घाइते भएका छन् ।

हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको यो पुलको निर्माण शुक्रबार सम्पन्न हुँदै थियो ।

२३ वटा स्ल्याब राखिसकिएको पुलमा अन्तिम स्ल्याब हाल्ने क्रममा भाँचिएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट