समाचार

तर, रेलमार्ग अध्ययन गर्न भारतीय टोली आएन

बाँके,२९ फागुन । बाँके – रुपैडियादेखि कोहलपुरसम्मको रेलमार्ग निर्माण अध्ययनका लागि आउने भनिएको भारतीय रेल विभागका कर्मचारी सोमबार साँझसम्म नेपालगन्ज आएका छैनन् ।

भारतीय रेल विभागका कर्मचारीले जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्र पठाएर १२ मार्चका दिन रेलमार्ग अध्ययनका लागि नेपालगन्ज आउने जानकारी गराएका थिए ।

तर, सोमबार अपराह्न ५ बजेसम्म पनि भारतीय टोली नेपालगन्ज नआएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवं अध्ययन टोलीका फोकलपर्सन गणेश शाहीले जानकारी दिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।

उनका अनुसार भारतीय रेल विभागका कर्मचारीले पत्राचार गरी सोमबारका दिन बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीसँग परामर्श गर्न समय माग गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. cranium board game says:

    I savor, cause I discovered exactly what I used to be taking a look for. You have ended my 4 day long hunt! God Bless you man. Have a nice day. Bye

    http://www.strategyboardgames.co.uk/play-twilight-struggle-video-guide/

  2. https://www.minds.com/newsfeed/832581508206579712 says:

    Awesome blog post.Much thanks again.

    https://www.minds.com/newsfeed/832581508206579712

  3. insurance broker says:

    Very good article.Thanks Again. Really Cool.

    https://life-insurance-law.com/

  4. love says:

    This is one awesome article post.Really thank you! Great.

    https://bit.ly/2qOy9qS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट