समाचार

तोकिएको समयअघि नै मेक्सिकोको सिमानामा पर्खाल लगाउने ट्रम्पको भनाई

एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसगको सिमानामा निर्माण गर्ने भनिएको पर्खाल तोकिएको समय अगावै बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
कन्जरभेटिभ पोलिटिकल एक्सन काङ्ग्रेसलाइ सम्बोधन गर्दै ट्रम्पले खराब मानिसलाइ मुलुकबाट बाहिरै राख्न मेक्सिकोसगको सीमानामा पर्खाल लगाउने जनाएका हुन् ।
अमेरिकी विदेशमन्त्री रेक्स टिल्लरसन र अमेरिकी होमल्याण्ड सेक्युरिटीका सचिव जोन केलीले मेक्सिको भ्रमण गरी आ–आफ्ना समकक्षसग भेटवार्ता गरेको भोलिपल्ट ट्रम्पको यस्तो भनाइ सार्वजनिक भएको हो ।
टिल्लरसन तथा केलीले भने आफ्ना मेक्सिकन समकक्षीस“गको भेटवार्तामा पर्खालबारे कुनै छलफल नगरेको बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट