समाचार

थाइल्याण्डको सरकारले फेसबुकलाई भन्यो, राजतन्त्रविरुद्धका सामग्री हटाउ

एजेन्सी, २९ बैशाख ।  थाइल्याण्डको सरकारी निकायले राजतन्त्र विरुद्ध प्रकाशित संबेदनशील सामाग्री हटाउन सामाजिक सञ्जाल फेसबुकलाइ आग्रह दिएको छ ।

थाइल्याण्डको राजतन्त्रमाथि सामाजिक सन्जाल फेसबु्कमा प्रकाशित भएका करिब १ सय ३० वटा संबेदनशील सामाग्री हटाउन आग्रह गरिएको हो । थाई राजसंस्था विरुद्व आएका सामग्री विरुद्ध थाइल्याण्डको संविधानमा मुद्दा चलाउने र दोषीलाइ लामो समयको जेल सजाय हुने ब्याबस्था रहेको छ ।

थाई अधिकारीको आग्रहलाइ मध्यनजर गर्दै फेसबुकले त्यस्ता सामाग्रीहरु बन्देज गर्ने तथा हटाउने बताएको छ । सन् २०१४ मा सत्ता आफ्नो हातमा लिएको थाइल्याण्डको सैनिक सरकारले राजतन्त्र बिरोधी सामग्रीमाथी कडा निगरानी गर्दै आएको छ ।

थाई सरकारले यसअघि पनि राजतन्त्र विरुद्धका समाग्रीहरु हटाउन गुगललगायतका इन्टरनेट कम्पनीलाई आग्रह गरेको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. 111808 218429It can be tough to write about this subject. I believe you did an superb job though! Thanks for this! 248603

  2. 270446 809629I surely didnt know that. Learnt 1 thing new these days! Thanks for that. 492469

  3. Beijing 4D says:

    551320 697603hello!,I like your writing so a lot! share we communicate extra approximately your post on AOL? I require an expert in this space to solve my difficulty. Perhaps that is you! Searching ahead to see you. 357316

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट