समाचार

दक्षिण कोरियामा राष्ट्रपति छान्न चुनाव शुरु

एजेन्सी, २६ बैशाख । दक्षिण कोरियामा १९ औं राष्ट्रपति चयनका लागीे आज मतदान भइरहेको छ ।

राष्ट्रपतिय शत्तिको दुरुपयोग तथा भ्रष्ट्रचारको अभियोगमा पुर्व दक्षिण कोरियाली महिला राष्ट्रपति पार्क जीन हाइनलाइ पदच्युत भएपछि राष्ट्रपतिको चयन प्रक्रिया सुरु भएको हो ।

चुनावमा ५ पार्टिका ५ जना उम्मेदवारहरुको प्रतिस्पर्धा रहेपनि डेमोक्रयाटिक पार्टिका उदारवादी उम्मेदवार मुन जाइ इन प्रभाबशाली देखिएको जनाइएको छ ।

दक्षिण कोरियाली राष्ट्रिय निर्वाचन समितिका अनुसार जम्मा २६ प्रतिशत मतदाताहरु अर्थात १ करोड १० लाखले मतदान गरिसकेका छन् । स्थानीय समयअनुसार बिहान ६ बजेबाट बेलुकी ८ बजेसम्म मतदान प्रक्रिया जारी हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. 713753 729428I like this web site so a lot, saved to favorites . 872422

  2. 747276 172080Paper rolls very great read you know alot about this subject i see! 536277

  3. 523363 847059Pretty section of content material. I just stumbled upon your internet site and in accession capital to assert that I get in fact enjoyed account your weblog posts. Any way Ill be subscribing to your feeds and even I achievement you access consistently rapidly. 330513

  4. 801149 468581Wow, remarkable blog layout! How long have you been blogging for? you make blogging appear effortless. The overall appear of your website is great, as effectively as the content material! 305899

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट