समाचार

दलहरुबीच विवादः संसद कि सरकार पहिले ?

काठमाडौं, २९ मंसिर । प्रतिनिधिसभा चुनावको अन्तिम मतपरिणाम आउनै लाग्दा पहिला संसद गठन हुने की सरकार गठन भन्ने विवाद शुरु भएको छ । एमाले सहितका बाम गठबन्धनले सरकार गठनका लागि संघीय संसद आवश्यक नरहने बताइरहेको बेला काँग्रेससहितका दलले संसदबाट मात्रै प्रधानमन्त्री चयन हुनसक्ने कानूनी व्यवस्था रहेको जिकिर गरेका छन् ।
प्रतिनिधिसभा तथा प्रदेश सभातर्फ प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम आइसकेपछि सरकार गठन पहिला कि पहिला संसद गठन भन्ने विषयले राजनीति तातेको छ । संविधानको धारा ७६ को उपधारा क को व्यवस्थाअनुसार बहुमत सावित गर्ने दलको नेतालाई सिधै राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको एमाले नेता तथा कानूनविद् अग्नि खरेलको तर्क छ । खरेलका अनुसार ०४७ सालको संविधानमा भएको व्यवस्थाजस्तै संविधान सभाबाट जारी भएको संविधानमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने र एक महिनाभित्र संसदमा बहुमत सिद्ध गर्नुपर्ने कानूनी व्यवस्था छ ।
०४७ सालमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र ०५१ सालमा मनमोहन अधिकारी संसद बैठक बस्दै नबसी प्रधानमन्त्री नियुक्त भएजस्तै यसपाली पनि संसद बैठक बस्नुपूर्व नै प्रधानमन्त्री नियुक्त हुनसक्ने खरेलको दाबी छ । तर नेपाल बार एसोसिएसनका अध्यक्ष समेत रहेका कानूनविद् शेरबहादुर केसीको तर्क भने फरक छ । केसीका अनुसार नयाँ संविधान जारी भएपछि यसअघि मुलुकमा स्वर्गीय सुशील कोइराला, पु्ष्पकमल दाहाल, केपी शर्मा ओली र वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाटै चुनिएको र अब पनि त्यही प्रक्रियामार्फत् मात्रै प्रधानमन्त्री निर्वाचित हुनुपर्छ । केसीका अनुसार संसद नियमावली कायमै रहेको, संविधानअनुसार संसद नियमावली बनेको र संघीय संसदको बैठक बसेपछि राष्ट्रपतिले पहिलो ७ दिन समय दिएर सर्वसम्मत रुपमा प्रधानमन्त्री चयनको प्रक्रिया शुरु गर्न आह्वान गर्नुपर्ने र त्यसो हुन नसके बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया शुरु हुनुपर्छ ।
नेपालको संविधान २०७२ ले संघीय संसद भन्नाले प्रतिनिधिसभा र राष्ट्रियसभालाई जनाउँछ । राष्ट्रिय सभा कसरी गठन गर्ने कानून अहिलेसम्म बनेको छैन । कानूनको अभावमा निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको प्रक्रिया शुरु गर्न सकेको छैन । राष्ट्रिय सभाको चुनावमा ३ सय ३० जना प्रदेश सांसद, ७ सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुने व्यवस्था छ । सपथ ग्रहण नगरी प्रदेश सांसदले राष्ट्रिय सभाको चुनावमा सहभागी हुन नपाउने व्यवस्था छ । कानूनअनुसार प्रदेश सांसदहरुले प्रदेश प्रमुखबाट सपथ लिनुपर्ने व्यवस्था छ, तर प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा राजनीतिक दलका बीचमा विवाद कायमै छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

11 comments

  1. I just want to tell you that I am all new to blogging and site-building and really savored this website. More than likely I’m planning to bookmark your website . You absolutely have terrific articles. Thanks a lot for sharing your blog site.

  2. Tractor Workshop Manuals says:

    I’m impressed, I have to say. Actually hardly ever do I encounter a weblog that’s both educative and entertaining, and let me tell you, you’ve gotten hit the nail on the head. Your idea is outstanding; the problem is something that not sufficient individuals are speaking intelligently about. I am very comfortable that I stumbled throughout this in my search for something relating to this.

    http://www.repairloader.net/

  3. EMERY EPS# says:

    I merely wish to inform you you that I am new to online blogging and absolutely liked your write-up. Likely I am prone to save your blog post . You undoubtedly have extraordinary article content. Like it for share-out with us your main web page

    http://www.shortmyurls.com/emery-comment-may

  4. Projektowanie Strony WWW says:

    I truly appreciate this post. I’ve been looking all over for this! Thank goodness I found it on Bing. You’ve made my day! Thx again!

    https://roan24.pl/

  5. Tworzenie Stron WWW Gorzow Wlkp says:

    Someone necessarily assist to make significantly articles I’d state. This is the first time I frequented your website page and up to now? I amazed with the analysis you made to make this particular submit extraordinary. Great job!

    https://tworzeniestrongorzow.pl/stronyinternetowewww/

  6. Zwrot Podatku z Zagranicy Szczecin says:

    You can definitely see your expertise in the work you write. The sector hopes for even more passionate writers such as you who aren’t afraid to say how they believe. At all times follow your heart. “Experience is a good school, but the fees are high.” by Heinrich Heine.

    https://kdf-podatki.pl/

  7. Maszyny Rolnicze says:

    Very nice design and style and fantastic content , nothing else we want : D.

    http://www.korbanek.pl/

  8. Projektowanie Stron says:

    I truly appreciate this post. I’ve been looking all over for this! Thank goodness I found it on Bing. You have made my day! Thx again!

    https://pozycjonowanie.online/strony-sklepu/

  9. Tore Aus Polen says:

    you’re in point of fact a good webmaster. The website loading velocity is incredible. It seems that you are doing any distinctive trick. Moreover, The contents are masterwork. you’ve done a excellent activity on this subject!

    https://wrazmet.de/

  10. zgrzewanie rur pe says:

    I regard something truly interesting about your website so I saved to fav.

    https://zgrzewanierur.pl/spawanie-pe/zgrzewarki-do-rur-pp-zgrzewarki-do-rur-pe-hot-plast/

  11. rekawice robocze wzmacniane says:

    you are in point of fact a good webmaster. The site loading speed is amazing. It kind of feels that you’re doing any distinctive trick. Moreover, The contents are masterpiece. you have done a excellent activity in this topic!

    http://www.disspol.pl/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट