समाचार

दिपक मनाङेको विषयमा बोल्यो सर्वोच्च

काठमाडौं, ४ माघ । सर्वोच्च अदालतले मंगरबार राजीव गुरुङ  (दिपक मनाङे) को विषयमा कुनै फैसला नभएको बताएको छ ।
सर्वोच्चको इजलासले मनाङेको विषयमा कुनै निर्णय नगरेको अदालतको वेबसाइटमा उल्लेख छ । वादी प्रतिवादीका नाममा मनाङेको नाम नभए पनि कतिपय मिडियाले मनाङेलाई सर्वोच्चले ५ बर्ष जेल सजायको फैसला सुनाएको समाचार सम्प्रेषण गरेका थिए ।
सर्वोच्च अदालतका सञ्चाविज्ञ किशोर पौडेलले भने, मनाङेको विषय सर्वोच्चसँग जोडिएपनि मनाङेलाई नै अदालतले ५ बर्ष जेल सजायको फैसला सुनाएको छैन । तत्कालिन पुनरावेदन अदालतले जेल सजाय सुनाएकाले त्यसैलाई नै स्वीकार्नुपर्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. best new board games says:

    Wow! Thank you! I always wanted to write on my site something like that. Can I include a part of your post to my website?

    http://www.strategyboardgames.co.uk/play-field-commander-alexander-video-guide/

  2. Iomoio says:

    I dugg some of you post as I cogitated they were extremely helpful very useful.

    http://www.iomoio.net

  3. emp3z says:

    Keep working ,remarkable job!

    http://www.emp3z.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट