समाचार

दिल्लीदेखि काठमाडाैँसम्म रेल यातायात शुरू गर्ने सहमति

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीदेखि काठमाडौंसम्मको रेल यातायात सुरु गर्ने सहमति बनेको बताएका छन्।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओलीसँगको वार्तापछि संयुक्त धारणा व्यक्त गर्दै उनले नेपालको विकासमा कसरी साझेदार बन्न सकिन्छ भन्ने विषयमा भारत गम्भीर रहेको बताए।

भारतले विकासका लागि मैले सुरु गरेको ‘सबका साथ सबका विकास’ र नेपालको लागि प्रधानमन्त्री ओलीले सुरु गरेको ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजन एकअर्काको परिपूरक छन्,’ उनले भने, ‘यसकारण हामी यो विषयमा सहमत छौं जनकेन्द्रित योजना, विकासको साझा लक्ष्य र दुवै देशका जनताको सुख शान्ति र समृद्धिको लागि एकसाथ मिलेर अगाडि बढ्नेछौं।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. http://fiverr.com/eebest8 says:

    “I loved your article.Really thank you! Really Cool.”

    http://fiverr.com/eebest8

  2. tri-cities real estate says:

    Wow, great blog article.Really looking forward to read more. Want more.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट