समाचार

दिल्लीमा प्रधानमन्त्री अाेलीले भने– नेपाल अब ल्यान्ड लिङ्क्ड मात्र होइन, वाटर लिङ्क्ड पनि

नयाँदिल्ली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबिचकाे सम्बन्ध नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा समकक्षी नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले भने–‘नेपाल–भारतबीच सदियौँदेखि सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहिआएको छ’, उनले सम्बोधनका क्रममा भने, ‘अब हामी हरेक क्षेत्रबाट एकअर्कालाई जोडेर अघि बढ्ने छौँ ।’

सम्बोधनका क्रममा ओलीले नेपाल भूपरिवेष्ठित देश मात्रै नभएको भन्दै भने, ‘नेपाल ल्यान्ड लक मुलुक मात्रै होइन, ल्यान्ड लिङ्क मुलुक पनि हो । अब वाटर लिङ्क्ड पनि हुन्छ ।’

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. top board games says:

    I think this is one of the so much significant info for me. And i am happy reading your article. However wanna remark on few common things, The website style is great, the articles is in point of fact nice :D. Good activity, cheers.

    http://www.strategyboardgames.co.uk/how-to-play-the-settlers-of-catan/

  2. skull mp3 free music download says:

    http://www.mp3fiesta.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट